गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डे

पोखरा/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । नेकपा … Continue reading गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डे